You are viewing the translated version of बीउ बिजनको बिक्री वितरण सम्बन्धी अनुमतिपत्र.
Schedule 10
बीउ बिजनको बिक्री वितरण सम्बन्धी अनुमतिपत्र
(नियम १९ को उपनियम (२) सँग सम्बन्धित)
बीउ बिजनको बिक्री वितरण सम्बन्धी अनुमतिपत्र
नेपाल सरकार
कृषि विकास मन्त्रालय
कृषि विभाग
जिल्ला कृषि विकास कार्यालय
………………………….
अनुमतिपत्र
अनुमतिपत्र नं.
जारी मितिः
यस कार्यालयको मिति …………………… को निर्णय अनुसार निम्न बमोजिमको विवरण भएको
श्री ………………………………….. लाई बीउ बिजन नियमावली, २०६९ को नियम १९
उपनियम (२) बमोजिम बीउ बिजन व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ ।
विवरणः
१. प्रोप्राईटर/व्यवस्थापककोः
नाम, थरः
स्थायी ठेगानाः
हालको ठेगानाः
२. व्यवसायी/संघ/संस्था/कम्पनीको ठेगानाः
……………………………
प्रमुख
जिल्ला कृषि विकास कार्यालय